जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

मोडलिङमा जमेकी सनिशा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– सनिशा भट्टराई पछिल्लो समय दर्शकले रुचाएकी मोडल हुन् । उनले अभिनय गरेका म्युजिक भिडियोले राम्रो चर्चा कमाएका छन् । साथै उनलाई फिल्ममा पनि प्रस्ताव आइरहेका छन् ।

केही समयअघि सार्वजनिक भएको ‘ए आमा जाम् भन्यो मलाई’ बोलको गीती भिडियोबाट उनले थप लोकप्रियता कमाइन् ।

उनी फिल्म ‘१२ गाउँ’ बाट रजतपटमा डेब्यु गर्दैछिन् । साथै उनले अर्को फिल्म ‘नरसिंहा अवतार’ मा पनि अभिनय गर्ने भएकी छिन् । दशैँमा रिलिज हुन लागेको फिल्म ‘१२ गाउँ’ मा उनलाई विराज भट्टका छोरा समीर भट्टसँग देख्न सकिनेछ ।

मेकअप पार्टनर: जावरिया मेकअप स्टुडियो

ड्रेस पार्टनर: ज्योति केसी

ज्वेलरी पार्टनरः पेकुलर एथेन्टिक कलेक्सन