जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

म्युजिक भिडियोमा जमेकी टिकटक स्टार स्मारिका (फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– टिकटक स्टार स्मारिका ढकाललाई अहिले म्युजिक भिडियोमा भ्याइनभ्याइ छ । तीज गीत ‘काली पसम कि’ चर्चासँगै उनको अभिनयको समेत प्रशंसा चुलिएको छ । झापाका स्मारिका र समारिका जुम्ल्याहा जोडी हुन् । टिकटकबाटै दुवै म्युजिक भिडियोमा प्रवेश गरेका थिए । पछिल्लो समय स्मारिका अझै म्युजिक भिडियोमा व्यस्त छिन् ।