जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

म्युजिक भिडियोमा रमाएकी सगुन शाही (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– मोडल तथा अभिनेत्री सुगन शाही ठकुरी अभिनय क्षेत्रमा सक्रिय छिन् । फिल्म ‘ढुवानी’ बाट आफ्नो अभिनय यात्रा थालेकी सुगनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

खासगरी लोक तथा दोहोरी गीतका म्युजिक भिडियोमा अभिनय गर्ने सगुन सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् । राम्रा स्क्रिप्ट भएका फिल्मबाट प्रस्ताव आए फिल्म क्षेत्रमा पनि सक्रिय रहने उनी बताउँछिन् ।