जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ । यसअघि आइतबार पनि सुनको भाउ सोहीमूल्यमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको छ । आइतबार पनि सुन–चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?