जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी रचना (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– रचना गौतम नेपाली मोडल तथा अभिनेत्री हुन् । उनले कैयन् म्युजिक भिडियो र टेलिफिल्ममा काम गरेको अनुभव सँगालेकी छिन् ।

उनले अभिनय गरेको पहिलो डेब्यु फिल्म ‘नमेटिने घाउ’ यतिबेला प्रदर्शनरत छ । फिल्ममा उनले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको भूमिका निर्वाह गरेकी छन्।