जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रातो पहिरनमा सजिएकी सुनिशा बजगाईं

जोयनेपाल
0
Shares

काठमाडौँ– सुनिशा बजगाईं रङ्गमञ्चबाट मोडलिङ क्षेत्रमा जमेकी कलाकार हुन् । अहिले भने उनी म्युजिक भिडियो र सिरियलहरुमा व्यस्त छिन् । उनको मुख्य भूमिका रहेको टेलिसिरियल ‘सीता’ अहिले निकै लोकप्रिय छ । ‘रुपाकृ,’ ‘ माक्र्स फर्किए’ लगायत उनले थुप्रै नाटकहरुमा अभिनय गरेकी छिन् ।