जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिस युनिभर्स २०२३ विजेता शेनिस नेपालमा

काठमाडौँ –  मिस युनिभर्स २०२३ शेनिस पलासियोस नेपाल आएकी छन् ।

होटल हायातमा आयोजित ‘मिस युनिभर्स फाइनल’ मा अतिथिको रूपमा सहभागी हुन उनी बिहीबार काठमाडौँ आएकी हुन् । निकारागुवाकी २४ वर्षीय पलासियोस ७२ औँ मिस युनिभर्स हुन सफल भएकी थिइन् ।

उनी नेपाल आउने पहिलो रनिड्ंग मिस युनिभर्स समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?