जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायिका थापामगरको ‘मन चाहिन्छ शुद्ध’ बोलको गीत सार्वजनिक

काठमाडौँ– दृष्टिविहीन गायिका मन्दिरा थापामगरको ‘मन चाहिन्छ शुद्ध’ बोलको गीत सार्वजनिक भएको छ । शनिबार हेमन्त कान्छा रसाइलीको अफिसियल युट्युब च्यानलमा उनको गीत सार्वजनिक भएको हो ।

उनको उनको पहिलो गीत हो । गीतमा गायक रसाईली र मन्दिरा थापा मगरको स्वर रहेको छ । गीतमा राजकुमार बगरको शब्द र रसाइलीको संगीत तथा थेगो रहेको छ ।

गीतमा पारस भट्टराई, मानबहादुर परियार र विराज गन्धर्वलगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?