जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं- आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले टस जितरेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने आफ्नो पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?