जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

नायिका अञ्जना बराइलीको सुन्दरता

जोयनेपाल
0
Shares

फिल्म ‘महापुरुष’ मार्फत अञ्जना बराइली नेपाली फिल्ममा डेब्यु गरेकी नायिका हुन् अञ्जना बराइली । सुन्दर र अभिनयमा छुट्दै छाप छोड्न सफल उनले त्यसपछि  पछाडि फर्केर हेर्नुपरेन ।

‘चित्रा’ नचलेपनि उनको अर्को फिल्म ‘पुजार सार्की’सफल रह्यो । अहिले उनको अभिनय रहेको ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शनको तयारीमा छ । यो बाहेक उनी मोडलिङ र म्युजिक भिडियोमा समेत रमाइरहेकी छिन् ।