जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

म्युजिक भिडियो र फिल्ममा व्यस्त रुविना (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– रुविना थापा नेपाली मोडल तथा अभिनेत्री हुन् । उनले चलचित्र ‘लभ डायरिज’ बाट रजतपटमा डेब्यु गरेकी हुन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा सक्रिय रुविनाको पहिलो फिल्म हिट नभए पनि उनको कामको भने प्रशंसा भयो ।

उनी यतिबेला फिल्मकै काममा व्यस्त छिन् । साथै उनलाई दर्शकले म्युजिक भिडियोमा पनि रुचाएका छन् । सामाजिक सञ्जालमा पनि रुविना उत्तिकै सक्रिय छिन् ।