जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

‘वोल्ड एण्ड ग्यालमरस’ आना शर्मा

जोयनेपाल
0
Shares

नेपाली फिल्म  उद्योगकी उदयमान अभिनेत्री हुन् आना शर्मा

‘जेरी’बाट नेपाली फिल्ममा डेब्यु गरेकी आनाले ‘ग्याङ स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौँ’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

अहिले उनी आगामी फिल्म  ‘एक्टरः टेक वान’मा व्यस्त छिन् । उनलाइ समेटेर बिहीबार क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको यो फिल्म  कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनको तयारीमा छ । 

स्टार बन्ने सोच नभएकाले आफूले राम्रोसँग स्क्रिप्ट पढेर मात्र थोरै थोरै चलचित्रमा मात्र काम गर्ने बताउने शर्मा सामाजिक सञ्जालमा पनि सक्रिय छिन। उनले आफ्नो इन्स्टाग्राम अकाउंट मार्फत सार्वजनिक गरेका तस्वीर यहाँ प्रस्तुत गरेका छौँ ।