जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

बोल्ड स्वस्तिमा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– स्वस्तिमा खड्का पछिल्लो समय निकै रुचाइएकी अभिनेत्री तथा मोडल हुन् । उनले अभिनय गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनका क्रममा छ । फिल्ममा स्वस्तिमाले लगानी पनि गरेकी छिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने स्वस्तिमा विभिन्न कम्पनीमा ब्राण्ड एम्बास्डरका रूपमा समेत आबद्ध छिन् ।