जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तस्वीरमा हेर्नुहोस् ‘टुभेल्थ फेल’ बाट एकाएक चर्चामा आएकी मेधा शंकरको सुन्दरता

मुम्बई– बलिउड अभिनेत्री मेधा शंकर केही समययता चर्चामा छिन् । उनको अभिनय रहेको फिल्म ‘टुभेल्थ फेल’ ले निकै चर्चा कमायो ।

फिल्ममा उनले कडा मेहनत गर्ने एक युवकलाई गरेको समर्थनको कथा समेटिएको छ । फिल्म रिलिजपछि फ्यानहरूले उनलाई भारतमा ‘राष्ट्रिय क्रस’ भन्न थालेका छन् ।

सामाजिक सञ्जालमा पनि उनलाई फ्यानले निकै पछ्याएका छन् । इन्स्टाग्राममा उनलाई २० लाखभन्दा बढीले पछ्याएका छन् । उनको सुन्दरताको पनि फ्यानले तारिफ गर्ने गर्छन् ।

हेर्नुस् उनका तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?