जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

परम्परागत मगर पोशाकमा सजिएकी शिल्पा

जोयनेपाल
0
Shares

शिल्पा मास्के नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री हुन् । उनले कागजपत्र, सानो मन, कठपुतली, लाइफ इन एलए लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

केही समयअघि मात्र उनी फिल्म ‘कार्साङ’ मा अनुबन्ध भएकी थिइन् । यीभन्दा उनी हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’ मा अभिनय गरेका कारण चर्चामा रहिन् । यो फिल्ममा उनको एकदमै सानो भूमिका थियो ।