जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘छक्कापञ्जा– ५’ को ‘ब्रेक अप’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौँ– फिल्म ‘छक्कापञ्जा– ५’ को ब्रेक अफ सङ बोलको गीत सार्वजनिक भएको छ । बुधबार ओएसआर डिजिटलको अफिसियल युट्युबमा गीतको भिडिओ सार्वजनिक भएको हो ।

गीतको भिडिओमा फिल्मका कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, दीपाश्री निरौला, दिपकराज गिरी र वर्षा सिवाकोटीलाई मुख्य भूमिकामा देखाइएको छ ।

गीतलाई गायक बाबुल गिरीले स्वर दिएका छन् । गितमा उनकै शब्द, संगीत र एरेन्ज रहेको छ ।

फिल्म आगामी आगामी असोज २४ गते फूलपातीको दिन प्रदर्शनीमा आउने भएको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?