जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडेल वाच

बोल्ड अवतारमा कुसुम (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– मोडल तथा कलाकार कुसुम शर्मा पछिल्लो समय चर्चामा छिन् । म्युजिक भिडियोमा व्यस्त कुसुमले फिल्म ‘वर एण्ड वधु’ बाट रजतपटमा डेब्यु गरिन् ।

उनलाई प्रकाश सपूतको गीत ‘सकम्बरी’ ले एकाएक चर्चित बनायो । उक्त गीतको भिडियोमा उनले सकम्बरीको भूमिका निर्वाह गरेकी थिइन् ।

पछिल्लो समय उनी म्युजिक भिडियो र फिल्ममा नै व्यस्त छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने कुसुमले अभिनय क्षेत्रमा नै आफ्नो करिअर स्थापित गर्ने रुचि रहेको बताउँछिन् ।

मेकअप पार्टनर: जावरिया मेकअप स्टुडियो
ड्रेस पार्टनर: ज्योति केसी
ज्वेलरी पार्टनरः पेकुलर एथेन्टिक कलेक्सन