जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पुस्तक ‘एउटै मात्र इभान’ को लोकार्पण

काठमाडौँ– क्याथ्रिन एपलगेटद्वारा लिखित चर्चित किशोर उपन्यास ‘द वन एण्ड ओन्ली इभान’को नेपाली अनुवाद ‘एउटै मात्र इभान’को लोकार्पण भएको छ ।

नेपाली अनुवाद भने अचला पोख्रेलले गरेकी हुन् । सोमबार काठमाडौं, रविभवनस्थित निसर्ग वाटिका विद्यालयमा गरिएको कार्यक्रममा अनुवादक पोख्रेलसहित प्रा.डा.गोविन्दराज भट्टराई, साहित्यकार प्रमोद प्रधान लगायतकाले पुस्तक लोकार्पण गरेका हुन् ।

साहित्यकार प्रधानका अनुसार उपन्यासको विषयवस्तु, भाषा र शैली सबै उत्कृष्ट रहेको छ । उनले पुस्तक नेपाली भाषामै लेखिएको जस्तो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?