जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘काँडा भए नि’ बोलको गीत सार्वजनिक

काठमाडौँ– नयाँ गीत ‘काँडा भए नि’ सार्वजनिक भएको छ । गीतमा थुग्तेन डुक्पाको शब्द र डम्बर नेपालीको सङ्गीत रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा गायक करण राई र गायिका नितु पुनको स्वर रहेको छ । गीतको भिडिओमा गायक करण र अभिनेत्री मलिका महतको अभिनय छ ।

विक्रम चौहानको निर्देशन, कोरियोग्राफी रहेको भिडियोमा प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्मा सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?