जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फाइभजी प्रविधिको परीक्षण गर्न भोडाफोन, शाओमी र क्वालकम सहकार्य गर्दै 

काठमाडौं- भोडाफोन,शाओमी र क्वालकमले एकआपसमा सहकार्य गर्दै नयाँ ५जी प्रविधिको परीक्षण गर्ने भएका छन् ।

उक्त ५ जी प्रविधिलाई नयाँ स्मार्टफोन र उपकरणहरूमा अपलोडको गति र फराकिलो कभरेज ल्याउने गरी डिजाइन गरिएको छ ।

हालै सार्वजनिक भएको एक रिर्पोटका अनुसार भोडाफोनले परिष्कृत ५जी प्रविधिले अपलोड गति बढाउनेछ ।

यस्तै कभरेज विस्तार र क्षमता बढाउँदै डाउनलोड स्तरको नजिक ल्याउने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?