जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फाइटरले गर्यो उत्कृष्ट ओपनिङ

काठमाडौं –ऋतिक रोशन र दीपिका पादुकोणको फाइटरले शुक्रवार शानदार ओपनिङ गरेको छ । अनिल कपुर र करण सिंह ग्रोवरको समेत मुख्य भूमिका रहेको फिल्मको कहानी पाकिस्तानको आतंकवादी समूहमाथि गरिएको हवाई आक्रमण आसपास घुमेको छ ।

पहिलो दिन फिल्मको नेट कलेक्सन २२ करोड भारु छ । फिल्मको वर्ल्डवाइड कलेक्सन यो भन्दा राम्रो हुने आशा गरिएको छ । फाइटरले ओपनिङ डेका लागि २ लाख ७९ हजार ३६७ ओटा टिकट बेचेको थियो । यसबाट करिब ८ करोड ४० लाख भारु एड्भान्स कलेक्सन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?