जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

‘१२ गाउँ’की अभिनेत्री न्यान्सी खड्काको सुन्दरता

जोयनेपाल
0
Shares

न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल- २०२२ हुन्। विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन्।

उनले केही समयअगाडि जापानमा भएको ‘मिस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा समेत सक्रिय रहँदै आएकी उनको पहिलो फिल्म ‘१२ गाउँ’ प्रदर्शनकाे तयारीमा छ ।