जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रकाश दुतराज र मेलिना राईको नयाँ गीत ‘रेशम’ सार्वजनिक

काठमाडौँ- प्रकाश दुतराज र मेलिना राईको नयाँ गीत ‘रेशम’ सार्वजनिक भएको छ । दशैँको अवसर पारेर सोमबार ‘रेशम’ सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत प्रकाशकै रहेको छ भने संगीत संयोजन बीबी अनुरागीले गरेका छन् ।

यसको म्युजिक भिडियोमा गोठालोको प्रेम कथा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा प्रकाशसँगै बिमला लिम्बूको अभिनय छ।

अनिल के मानन्धरको छायाङ्ककन रहेको भिडियोको सम्पादन भने नवीन घर्ती मगरले गरेका छन् ।

भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?