जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नवराज पराजुलीको नयाँ भिडिओ ‘ठीक छ’ सार्वजनिक

काठमाडौँ– नवराज पराजुलीको नयाँ भिडिओ ‘ठीक छ’ सार्वजनिक भएको छ । मानसिक स्वास्थ्यलाई लक्षित गरी बनाइएको उनको भिडिओ सार्वजनिक गरिएको हो ।

उनको सो भिडिओमा मानसिक स्वास्थ्यलाई बलियो बनाउन बर्तमानमा बाँच्नुको महत्वबारे समावेश गरिएकोछ । सो रचनमा गायक तथा संगितकार उज्वल सागरको संगीत संयोजन रहेको छ ।

भिडिओलाइ ब्रिज इन्टरनेशनल एडुकेशन कन्सल्टेन्सीले प्रस्तुत गरेको हो । यस भिडिओलाई सुशिल खनालले खिचेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?