जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार दीपाश्री निरौलाले लगाइन् दशैँको टीका

काठमाडौँ– कलाकार तथा निर्देशक दीपाश्री निरौलाले बडादशैँको टीका लगाएकी छिन् । उनले उनको बुबाको हातबाट टीका लगाएकी हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा टीका लगाएको फोटोहरु पोस्टाएकी छिन् । उनी लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा अभिनय गर्दै आएकी छिन् । उनले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा ५’ फूलपातीको दिनदेखि रिलिज भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?