जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिकामा प्रशिक्षणमा व्यस्त नेपाली क्रिकेट टिम (फोटो फिचर)

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाविरुद्ध खेल्ने टी- २० सिरिजको तयारीका लागि अमेरिकामा प्रशिक्षण गरिरहेको छ ।

नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।

फोटो फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?