जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

सुहानाको सुन्दरता (मोडल वाच)

कुबेर डंगोल
0
Shares

सुहाना थापा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री हुन् । उनले २०७६ सालमा प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीका रूपमा पाइला टेकेकी हुन् । उनी अभिनेत्री, निर्देशक तथा निर्माता झरना थापाकी छोरी पनि हुन् । उनकाे अभिनय रहेकाे पछिल्लाे चलचित्र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ हाे ।