जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चनको तयारीमा

काठमाडौँ– नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चनको तयारीमा जुटेको छ ।

तिहार सके लगत्तै थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटकको रिहर्सल शुरु भइसकेको छ । रङ्गकर्मी केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटकमा गर्भावस्थामा हुने मनोभावनालाई देखाउने जमर्को गरेको छ ।

नाटकमा मेनुका प्रधान र कर्मा शाक्यको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?