जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

फिल्ममा जमेका धिरज

कुबेर डंगोल
0
Shares

धिरज मगर नेपाली सिने क्षेत्रमा धेरै आश गरिएका कलाकार हुन् । धिरज खासगरी युवापुस्तामाझ लोकप्रिय छन् । सिनेमा क्षेत्रमा उनलाई लगनशील र प्रतिभाशाली नायकका रुपमा हेरिन्छ ।

उनले ‘इन्टु मिन्टु लण्डनमा’ बाट नेपाली सिनेमामा डेब्यु गरेका हुन् । उनले अभिनय गरेको पछिल्लो फिल्म भने ‘खुश्मा’ हो । यो फिल्ममा धिरजलाई उपासना सिंह ठकुरीले साथ दिएकी छिन् ।