जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कन्नड सुपरस्टार किच्चा सुदीपलाई मातृशोक

काठमाडौँ – कन्नड फिल्मका सुपरस्टार किच्चा सुदीपलाई मातृशोक परेको छ।

भारतीय सञ्चारमाध्यका अननुसार उनकी आमा सरोजको ८३ वर्षको उमेरमा मृत्यु भएको हो। उनी लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएकी थिइन्। 

२० अक्टोबरमा बेंगलुरूको एक प्राइभेट अस्पतालमामा सुदीपकी आमा सरोजको मृत्यु भएको हो।

सुदिप सन्तानहरूमध्ये कान्छा हुन् । उनका दुई जना दिदिहरु छन् भने सुदीप आफ्नो आमासँग निकै करिब थिए। उनकी आमाको पार्थिव शरीर बेंगलुरू जेपी नगरको लगिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?