जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायिका मेलिना मैनालीको सुन्दरता (फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ – पछिल्लो पुस्ताकी गायिका हुन्, मेलिना मैनाली । 

द भोइस अफ नेपाल ३ मा सहभागी भएसँगै चर्चामा आएकी उनी सो प्रतियोगितामा भने नकआउट राउन्डबाट माथि जान सकिनन् । उनले यसपछि गायक कमल खत्रीसँग मिलेर ‘फिक्का’ बोलको गीतमा स्वर दिइन् । 

यसपछि पछाडि फर्केर हेर्न अवस्था नभोगेकीका उनका  ‘छोटो छ जिन्दगी’, ‘फिक्का फिक्का’, ‘इतिहास’, ‘सम्झेर एक्लै’ लगायतका गीतलाई श्रोता–दर्शकले रुचाएका छन् । प्रस्तुत छ सामाजिक सन्जालमा समेत निकै सक्रिय उनै मैनालीको विभिन्न रूपमा खुलेको सुन्दरता ।