जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह घुससहित पक्राउ

काठमाडौँ – बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साहलाई सेवाग्राहीबाट लिएको ७८ हजार रकमसहित कलैया उपमहानगरपालिका- ४ को कार्यालय जाने बाटोबाट विहिबार नियन्त्रणमा लिइएको छ ।

अख्तियारले शाहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?