जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘ब्रेकअप सङ्’ ले २ करोड भ्यूज पाएपछि केक काटेर खुसीयाली

काठमाडौँ– फिल्म ‘छक्कापञ्जा ५’मा समावेश ‘ब्रेकअप सङ्’ले लोभलाग्दो भ्य्ज प्राप्त गरेपछि निर्माण टिम केके काटेर खुसीयाली मनाएको छ । अभिनेता दिपकराज गिरी । दीपाश्री निरौलासहित फिल्मको निर्माण टिमले केक काटेर खुसीयाली मनाएको हो ।

शनिबार बनेपाको शुभकामना हलमा दर्शकसँगै केक काटेर खुसियाली मनाएको हो । गीतलाई युट्युबमा हालसम्म २ करोडभन्दा बढी पटक हेरिएको छ ।

गीतमा बाबुल गिरीको शब्द, संगीत, गायन र एरेन्ज रहेको छ । दीपक–दीपाले दर्शकसँगै गीत गाउँदै मनोरञ्जन समेत दिएका थिए । गायनमा उनीहरुलाई दर्शकले पनि साथ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?