जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

जीवन र लक्ष्मीको सुहाएको जोडी (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– कलाकारद्वय जीवन भट्टराई र लक्ष्मी बर्देवाले एकसाथ कैयन् म्युजिक भिडियो र फिल्ममा काम गरेका छन् । रङ्गमञ्च हुँदै फिल्म क्षेत्रमा जमेका जीवन र लक्ष्मी पतिपत्नी हुन् ।

यी दुईले अभिनय गरेका  ‘जेल पनि सहुँला’, ‘रुमालै चिनो धोई धोई’, ‘मेरा सिरफूल’ लगायतका गीत खुबै रुचाइएका छन् । आफ्नो अभिनयका कारण सधै चर्चामा रहने जीवन र लक्ष्मी अन्तरजातीय विवाह गर्ने कलाकारमध्ये पर्छन् ।

जीवनले पछिल्लो समय निर्देशनमा समेत हात हालेका छन् भने लक्ष्मी अभिनय क्षेत्रमा सक्रिय छिन् ।