साम्बाको गोलमा भारतविरुद्ध नेपालको बराबरी

काठमाडौँ – नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ । एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-१ बराबरीको अवस्थामा ल्याएकी हुन् ।

यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?