जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो छ ‘देउसी गीत तिहारको रमाइलो’

काठमाडौँ– गीतकार डा. डी.पी. दाहाल परिश्रमीको तिहार गीत ‘देउसी गीत तिहारको रमाइलो’ रिलिज भएको छ ।

दाहाल परिश्रमीको रचनामा दाहाल र सविन लिम्बुको सङ्गीत रहेको गीतमा दाहाल र लिम्बुसँगै रोजिना बस्नेत स्वर रहेको । रीता सिम्खडा दाहालको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् ।

भिडियोमा रावल बराइलीको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ भने स्मारिका ढकाल र सुरेश कोइल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गीतले तिहारको मौलिक संस्कृति र परम्परालाई जोड दिएको गीतकार दाहालको भनाइ छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?