जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल सरकारका सबै वेबसाइट डाउन

काठमाडौं– नेपाल सरकारको जीओभी डट एन पी रहेका सबैजसो वेबसाइट डाउन भएका छन् । आज बिहानैदेखि सरकारी वेबसाइटमा समस्या आएको पाइएको छ ।

यद्यपि के कारणले वेबसाइट डाउन भएका हुन् भनेर खुलाइएको छैन । स्रोतका अनुसार ह्याकरले सिस्टम नै ह्याक गरेको हुनसक्ने देखिएको छ ।

यो समाचार तयार पार्दासम्म पनि उक्त डोमेनका कुनै पनि वेबसाइट खुलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?