जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रियलमीले घटायो दुई ओटा स्मार्टफोन मोडेलको मूल्य 

काठमाडौँ- रियलमीका दुई ओटा स्मार्टफोन मोडेलको मूल्य घटेको छ । 

कम्पनीले रियलमी सी ५१ र रियलमी सी ५३ को मूल्य छुट मूल्यमा उपलब्ध गराउन थालेको हो ।

यससँगै १४ हजार ९९९ रुपैयाँ पर्ने रियलमी सी ५१ अब १३ हजार ४९९ रुपैयाँमा पाइने भएको छ । 

त्यस्तै १८ हजार ९९९ मूल्य रहेको रियलमी सी ५३ स्मार्टफोन १६ हजार ४९९ मै पाउन सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?