जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन् । 

फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्बजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन् ।

यसैक्रममा मुम्बई इण्डियन्सले पाँच खेलाडीलाई रिटेन गरेको छ । जसमा रोहित शर्मा, हार्दिक पाण्डेय, सूर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्मालाई रिटेन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?