जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरामा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ

पोखरा – पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ठकुरी समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?