जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलाकार समुद्रमान सिंह श्रेष्ठका उत्कृष्ट कलाकृतिहरु (फोटोफिचर)

काठमाडौँ– परम्परागत पौभा कलाका स्थापित कलाकार हुन्, समुद्रमान सिंह श्रेष्ठ ।

परम्परागत पौभा कलामा आधुनिकताको फ्युजन अझ उनको कला सिर्जनाको विशेषता हो । तीन दशकदेखि कला सिर्जनामा लागेका श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कला प्रदर्शनी गरेका छन् ।

वि.सं. २०३६ सालमा काठमाडौँ रक्तकालीमा जन्मिएका उनले २०४९ सालदेखि नै कला सिर्जना थालनी गरेका थिए ।

कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?