जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दाङमा जुवातास खेलिरहेका ६ जना जुवाडे पक्राउ

दाङ – दाङको घोराही उपमहानगरपालिका-१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जुवातास खेलिरहेको अवस्थामा इमरान समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?