जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नायिका नीता ढुङ्गानाको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडौँ – बाल कलाकारबाट अभिनयमा प्रवेश गरेकी नीता ढुङ्गानाको अभिनयमा बेग्लै पहिचान छ । 

उनी निर्माता निर्देशकको रोजाइमा हिरोइन पनि हुन् । फिल्मका अलावा म्युजिक भिडियोको पनि उनी रोजाइकी मोडल हुन् । सिम्पल, सोझी र मिलनसार अभिनेत्रीको रूपमा समेत परिचित नीताले केही भजनमा स्वर समेत दिएकी छन् । 

उनी अहिले आगामी फिल्म  ह्रस्व दीर्घको  प्रचार प्रसारमा व्यस्त छिन् ।