जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जनकपुर धाममा सामा चकेवा मूर्तिकला(फोटोफिचर)

काठमाडौँ– जनकपुर धाममा ‘सामा चकेवा मूर्तिकला कार्यशाला’मा मैथिल समाजको मौलिक कला सामा चकेवा मूर्तिकला सिर्जना गरिएको छ ।

सामा चकेवा दिदी-बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुर धामको सहकार्यमा आयोजित कार्यशालामा सामा चकेवा मूर्तिकलाहरु सिर्जना गरिएको हो ।

कार्तिक २५ गतेदेखि शुरु भएको कार्यशालामा ३० गतेसम्म हुनेछ । कार्यशालामा कलाकाहरु एससी सुमन लगायत स्थानीय कलाकारहरु सहभागी छन् ।

कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?