जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ट्रान्स जेन्डर सुन्दरी रियाङ्का न्यौपाने

जोयनेपाल
0
Shares

काठमाडौँ– धनगढीकी रियाङ्का न्यौपाने ट्रान्स जेन्डर सुन्दरी हुन् । उनी मोडलिङसँगै म्युजिक भिडियो र फिल्ममा समेत व्यस्त छिन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिभा प्रस्फुटनसँगै अवसरका लागि भनेर गरिएको सौन्दर्य प्रतियोगिताका प्लेटफर्महरु ‘मिस डायनण्ड नेपाल २०२३’ र ‘मिस पिङ्क नेपाल २०२४’मा समेत सहभागी भएकी थिइन् । ‘बैमानी,’ ‘दुर्बिन’ जस्ता म्युजिक भिडियो र सिरिजमा उनलाई देख्न सकिन्छ ।