जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘छलकपटी हुन्न’मा सुनिल र केकीको रोमान्स (फोटो फिचर)

काठमाडौँ– म्युजिक भिडियो ‘छलकपटी हुन्न’मा सुनील क्षेत्री र केकी अधिकारीको रोमान्स देख्न सकिन्छ ।

केही दिनअघि सार्वजनिक भएको गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ । गीतको शब्द तथा सङ्गीत रचना मदन दाहालले गरेका छन् । क्षेत्रीकै निर्देशन रहेको भिडियोको सम्पादनमा अमृत चापागाईं र छायाङ्कमा नवराज उप्रेती छन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?