जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

रातो पहिरनमा खुलेकी लिसा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ- बाँकेको कोहलपुरमा जन्मेकी लिसा बर्नवाल हाल काठमाडौँमा बसोबास गर्दै आएकी छिन् । अबु धाबीमा होटेल म्यानेजमेन्ट अध्ययन गरेकी उनी विगत केही समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय छिन् । त्यसबाहेक उनी केन्टेन्ट क्रिएटर पनि हुन् ।