जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्रिकेटर लामिछानेको ‘आउ फर्केर’ गीत सार्वजनिक

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेको ‘आउ फर्केर’ गीत सार्वजनिक भएको छ । शुक्रबार लामिछानेले आफ्नै युट्युव च्यानलमार्फत सो गीत सार्वजनिक गरेका हुन् ।

गीत सन्दीप र रोन्जाइले मिलेर लेखेका हुन् । लामिछानेले सङ्गीतलाई आफ्नो दोस्रो सौखको क्षेत्र बताउने गरेका छन् ।

यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पित लगायतको गीत सार्वजनिक गरेका थिए । पछिल्लो गीत पनि अघिल्ला गति जस्तै रोमान्टिक र मेलोडियस रहेको छ ।

भिडिओ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?