जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाली सिने क्षेत्रमा उदाएकी दिव्या

जोयनेपाल
0
Shares

काठमाडौँ– नेपाली सिने क्षेत्रमा उदाउँदै गरेकी अभिनेत्री हुन् दिव्या रायमाझी । उनको डेब्यु फिल्म ‘एक्टर’ प्रदर्शनीको संघारमा रहेको छ । फिल्ममा दिव्यासँगै अभिनेता प्रदीप खड्का शीर्ष भूमिकामा छन् । दिव्या चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी समेत हुन् । उनी फिल्म ‘पिताम्बर’मा समेत आवद्ध छिन् । सिने क्षेत्रकै कामको सम्झौताको हिसाबमा भने उनले पहिलाे फिल्म ‘वरिष्ट बलराम’ हो । यद्यपि फिल्म ‘एक्टर’ टिमको काम छिटो भएपछि यो नै उनको डेब्यु फिल्म बन्यो ।