जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आँचलको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडौँ– सुन्दरता होस् या फेसनमा आँचल शर्माको चर्चा नेपाली सिने उद्योगमा भइ नै रहन्छ । फिल्म ‘नाई नभन्नु ४’बाट अभिनय यात्रा थालेकी उनले पछाडि फर्केर हेर्नुपरेको छैन । त्यसपछि उनी ‘शत्रु गते,’ ‘जोनी जेन्टरम्यान’ हुँदै पछिल्लो फिल्म ‘दुखी आत्मा’सम्म आइपुगेकी छिन् । दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको उनको पछिल्लो ‘दुखी आत्मा’ भने प्रदर्शनको तयारीमा छ ।